८ बैशाख २०८१, शनिबार

Tag: प्रदेश

सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९