१२ आश्विन २०८१, शनिबार

५ र ६ गते महेन्द्रनगरमा विराट सत्संग समारोह हुने


mahendra nagar programme

१ माघ, महेन्द्रनगर । कन्चनपुरको महेन्द्रनगरमा आध्यात्मिक तथा सामाजिक सद्भाव कायम गरी धर्म संस्कृतिको संरक्षण र सम्बर्दन गर्न यही माद्द ५ र ६ गते विराट सत्संग समारोह हुने भएको छ ।

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुने उक्त समारोहमा देश विदेशवाट सयौंं सन्तमहात्मा र हजारौको संख्यामा धार्मिक पर्यटकको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न भारतवाट अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व सद्गुरुदेव श्री सतपालजी महाराज आउने आयोजकले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !