१५ बैशाख २०८२, सोमबार

चाडपर्वमा विशेष सुरक्षा नीति


दशैंमा टीका

धनुषा ३० असोज । आउन लागेको चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर प्रदेश नं. २ मा विशेष सुरक्षा व्यवस्था योजना लागु गरिने भएको छ ।

दशैको मेला तथा भिडभाडमा रोक लगाउँदै प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको हो सुरक्षा व्यवस्थाका लागि प्रदेशका आठै जिल्लाको सुरक्षाका लागि साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !