काठमाडौँ, २९ असोज । राष्ट्रिय समाजवादी पार्टी नेपालको सहयोगी जनसंगठनका रुपमा गठित निर्माण तथा यातायात व्यवसायी महासंघको केन्द्रिय संयोजकमा सन्तोश अधिकारी नियुक्ति भएको छन् ।
पार्टीका अध्यक्ष रुद्रजंग पुलामीको अध्यक्षतामा भएको केन्द्रिय समितिको बैठकवाट अधिकारीलाई व्यवसायी महासंघको केन्द्रिय संयोजकमा नियुक्ति गरिएको केन्द्रिय सचिव रुपा मगरले जानकारी दिईन् ।