काठमाडौं, १८ जेठ । रुकुमपको घट्नाको विरोध गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईसहित विभिन्न समितिहरु सडकमा उत्रिएका छन् ।
पीडितलाई न्याय र दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आज काठमाडौंको माईतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएका छन् ।