५ जेष्ठ २०८१, शनिबार

सिन्धुपाल्चोक केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प


भूकम्प भूकम्प

मंसीर ११ , काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसहित, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे लगायतका आसपासका जिल्लामा समेत हल्लाएको छ ।

सिन्धुपाल्चोक५ रेक्टर भूकम्प


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !