३० कार्तिक २०८१, शुक्रबार

भिटेनलाई अभद्र व्यवहारको मुद्दा


७ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार जाउलाखेलबाट पक्राउ गरेका भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

‘यस्तै त हो नि ब्रो’ गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !