४ आश्विन २०८१, शुक्रबार

कहाँ जान्छन् उपत्यका सफा गर्ने आठ सय कर्मचारी ?


dhulo

२७ वैसाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा फोहरसँग सम्बन्धित कर्मचारीको संख्या ६ सय ६८ हाराहारीमा रहेको जानकारी दिए ।

उनले सहर सफा गर्न बसेका कर्मचारीले बिहान साढे सात बजेसम्म कुचो लगाएर तथा फोहर उठाएर सकिसक्नुपर्ने नियम रहेको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यी कर्मचारीले नियमित तलब लिएर महानगरमा काम गर्दै आएको उनको भनाइ छ ।

‘महानगरको पूर्वाधार संरचना र सडकको अवस्था हेर्दा यति कर्मचारीले मात्रै सहर सफा गर्न सक्दैनन्, हामीले भएका कर्मचारीलाई बिहान, दिउँसो र बेलुकाको समयमा पनि फरक– फरक जिम्मेवारी दिएर खटाएका छौँ तर, ती कर्मचारीबाट काम भए पनि सहर सफा हुन सकेको छैन ।,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !