५ आश्विन २०८१, शनिबार

संघीय संसद प्रतिनिधिसभा बैठकको लाइभ


BICC

१० भदौ काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठकमा देशको पछिल्लो परिस्थितिबारे प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संसद सचिवालयका अनुसार पूर्वप्रधानमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनीहरूले संसद बैठकको विशेष समयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ । संसदको शून्य र विशेष समय चलिरहेको छ ।

हेर्नुहोस् संसद बैठक लाइभ :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु