१ मंसिर २०८१, शनिबार

सडक, विद्युत् र हवाईसेवालाई प्राथमिकता दिन आग्रह


Mahendra Bahadur shahi

१६ असार, हुम्ला । प्रदेश नं ७ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लाका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई हुम्ला विमानस्थलमा आज भेटी जिल्लामा सडक, विद्युत्, हवाईसेवालाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

दुई वर्षभित्र कर्णाली–कोरिटार सडक निर्माणमा नेपाली सेना लागिपरेको जानकारी दिँदै उहाँले हुम्ला उद्योग वाणिज्य संघले हवाई भाडा वृद्धि कम गराउने बताउनुभयो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !