![modi Avinandan](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/05/modi-Avinandan.jpg?fit=731%2C398&ssl=1)
२८ वैशाख, धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा अभिनन्दन गरिएको छ ।
स्थानीय बाह्रविघा मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मोदीलाई जनकपुरको चावी हस्तान्तरण गर्नु भएको थियो । अभिनन्दन गर्दै मोदीलाई १ सय २१ किलोका माला लगाइएको थियो ।