१९ असार २०८१, बुधबार

ओलीले गल्याउन खोजेपछि प्रचण्ड पुगे बाबुरामको शरणमा !


prachanda nad baburam

१४ वैशाख, काठमाण्डौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गलाउन खोजेपछि प्रचण्ड यतिवेला नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग नजिकिएका छन् ।

माओवादी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले बैशाख ९ गते यता लगातार बाबुरामसँग भेटवार्ता गरिरहेका छन् । प्रचण्डले बाबुरामलाई उनकै निवासमा पुगेर भेटेको स्रोतको दाबी छ ।

पार्टी एकताको नाममा एमाले अध्यक्ष ओलीले आफूलाई गलाउन खोजेको गुनासो पोख्दै आगामी दिनमा मिलेर जानेगरि बाबुरामसँग प्रस्ताव गरेका छन् । यो रिपोर्टर्स नेपालवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !