७ मंसिर २०८१, शुक्रबार

विद्युत प्राधिकरण र नेपाल एअरलाइन्सवीच भयो यस्तो सम्झौता


प्रेमबहादुर आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङ र नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीबीच सो सम्झौता भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !