![durghatana](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/durghatana.jpg?fit=762%2C537&ssl=1)
२० फागुन, इलाम । बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
इलाम नगरपालिका-४ नौ किलो भन्ने स्थानमा मे१ज १४७३ नम्बरको बोलेरो दुर्घटना हुँदा इलाम नगरपालिका-४ निवासी चालक टीका मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।