४ जेष्ठ २०८१, शुक्रबार

यो देश पालै पालो ओली बा, नानीका “बा” र देउवा “बा” हरुको मात्रै :रवि लामिछाने


रवि लामिछाने

पत्रकार रवि लामिछानेले यो देश पालै पालो “बा” ,नानीका “बा” र देउ “बा” हरुको मात्रै भएको बताएका छन्। लामिछानेले त्यसपछि यो देश पालै पालो यी “बा” कै अन्वार परेका यिनका छोर्छोरीहरुको भएको बताएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “यो देश पालै पालो “बा” ,नानीका “बा” र देउ”बा” हरुको मात्रै हो।त्यस पछि यो देश पालै पालो यी “बा” कै अन्वार परेका यिनका छोर्छोरीहरुको हो।अरु मरेर यी “बा” र यिनका छोर्छोरीहरुलाई “बा”ल?????”
https://twitter.com/hamrorabi/status/1388484115100442624


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !