काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरकारसँग हनुमान आदिका मूर्ति, मन्दिर र भ्युटावर बनाउन जाँगर, जाेश र पैसाे अकूत रहेको बताएका छन् । संग्रौलाले काेराेनाबाट जनजनका ज्यान बचाउन भ्याक्सिन खरिद गर्न, अक्सिजन प्लान्ट, आइसीयु र भेन्टिलेरकाे प्रबन्ध मिलाउन जाँगर, जाेश र पैसाे नभएको बताएका छन् ।
संग्रौलाले एक सामाजिक संजालमा लेखेका छन्, “ओली सरकारसँग हनुमान आदिका मूर्ति, मन्दिर र भ्युटावर बनाउन जाँगर , जाेश र पैसाे अकूत छ, काेराेनाबाट जनजनका ज्यान बचाउन भ्याक्सिन खरिद गर्न, अक्सिजन प्लान्ट, आइसीयु र भेन्टिलेरकाे प्रबन्ध मिलाउन जाँगर, जाेश र पैसाे कत्ति छैन । ओली सरकारले मूर्ति पुजामा लिप्त भई काेराेनालाई छाडा छाड्ने भाे !”
ओली सरकारसँग हनुमान आदिका मूर्ति,मन्दिर र भ्युटावर बनाउन जाँगर ,जाेश र पैसाे अकूत छ,काेराेनाबाट जनजनका ज्यान बचाउन भ्याक्सिन खरिद गर्न,अक्सिजन प्लान्ट,आइसीयु र भेन्टिलेरकाे प्रबन्ध मिलाउन जाँगर,जाेश र पैसाे कत्ति छैन।ओली सरकारले मूर्ति पुजामा लिप्त भई काेराेनालाई छाडा छाड्ने भाे!
— Khagendra Sangroula (@belakoboli) April 23, 2021