१२ बैशाख २०८१, बुधबार

गृह मन्त्रालयका २६ सहसचिव र उपसचिवको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)


गृह मन्त्रालयले निकालेको विज्ञप्ति

काठमाडौं । गृहमन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।

सहसचिव होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिमको जिम्मेवारी दिइएको छ ।

हेर्नुस् सूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !