काठमाडौं । गृहमन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।
सहसचिव होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिमको जिम्मेवारी दिइएको छ ।
हेर्नुस् सूची