४ आश्विन २०८१, शुक्रबार

माइक्रो र ट्रक ठोक्किँदा १ को मृत्यु, ७ घाइते


दुर्घटना

२१ माघ, धादिङ । माइक्रो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धादिङ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा माइक्रो र ट्रक ठक्करवाट मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

गोरखावाट काठमाण्डौ जाँदै गरेको ना २ ख ८७९० नम्बरको माइक्रोबस विपरित दिशावाट आउँदै गरेको ना ७ ख ६०१९ नम्बरको ट्रकसँग थिक्किदा ७ जना घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !