९ असार २०८१, आइतबार

संसद विघटनविरुद्ध अदालतमा परेका रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै


सर्वोच्च अदालत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ ।

राष्ट्रपतिले संसद भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !