![कोरोना संक्रमणमुक्त](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Discharge-3415.jpg?fit=1056%2C477&ssl=1)
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९५२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४६ हजार ६६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।