![र्षवर्द्धन श्रृंगला](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Harshabardha.jpg?fit=863%2C532&ssl=1)
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् । दुई दिने नेपाल भ्रमणमा आएका श्रृंगलाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल आउँदा खुसी लगेको बताए । भोलि गोरखा र मनाङको भ्रमणमा पनि जाने कार्यक्रम छ ।
दुई दिने भ्रमणका क्रममा आज विहान काठमाडौं आइपुगेका हुन् ।