८ बैशाख २०८१, शनिबार

अरुसंग यौन सम्पर्क गरेको थाहा पाएपछि पैठानले गरे नेसाको हत्या !


यौन

काठमाडौँ, २७ असोज । पछिल्लो समय बलात्कार जस्ता घटना दिनप्रतिदिन बढ्दै गएको छ प्राय बलात्कारपछि हत्या गर्ने घटना धेरै घटेको पाइन्छ। त्यस्तै घटना केहि समय अगाडी पर्सामा पनि घटेको छ ।

पर्साको उक्त घटना हो ३० वर्षीय शैफुल खान पैठान र भारत घर भएकी ४० वर्षीया मैरुन नेसाको हो। उनीहरु लामो समयदेखि संगै बस्दै आएका थिए। संगै बस्दै आएपनि उक्त घटना भने शैफुल खान पैठानले योजना बनाएर नै यौन सम्पर्कपछि हत्या गरिएको अनुसन्धानवाट खुलेको छ

यौनसम्पर्कको लागि सहमतिमा नै हातखुट्टा कपडाले बाँधिएको र अनुहार कपडाले बेरिएको त्यसपछि हत्या गरिएको प्रहरीले जनाएको छ । पैठानले हत्या गर्नुको मुख्य कारण नेसाले अरुसंग शारीरिक सम्बन्धमा रहेको थाहा पाएपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !