१२ आश्विन २०८१, शनिबार

पहिरोका कारण दुई वटा गाडी बगाएसँगै २ जनाको शव फेला


पहिरो

८ असार, काठमाडौं । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गतमा पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको छ ।

स्रोतका अनुसार पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !