२ मंसिर २०८१, आइतबार

भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा दोब्बर, भारत कति स्थानमा ?


जेठ १६, एजेन्सी । कोरोना भाइरसको महामारी अहिले चीनमा भन्दा भारतमा तीब्र छ । भारतमा कूल १ लाख ६५ हजार ३ सय ८६ मा कोरोना देखिएको छ । यो चीनभन्दा झन्डै दोब्बर हो । चीनमा कुल ८२ हजार ९ सय ९५ जनामा संक्रमण देखिएको छ ।

विश्वमा सर्वाधिक संक्रमण फैलिएका शीर्ष १० देशमध्ये भारत नवौं स्थानमा छ । तर, सक्रिय संक्रमणलाई आधार मान्ने हो भने अमेरिका, रुस र ब्राजिल र फ्रान्सपछि भारतको नाम आउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !