७ बैशाख २०८१, शुक्रबार

भारतमा कोरोनावाट मृत्यु हुने संख्या पुग्यो ७२२, २३ हजार भन्दा बढी संक्रमित


कोरोना भाइरस परीक्षणको नयाँ टेष्ट किट भारतमै निर्माण गरिदै

एजेन्सी, १२ वैशाख । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ओल्ड़ोमिटर्स डट इन्फोको अनुसार आज बिहान १०:३० बजेसम्मको तथ्यांक हेर्दा २३ हजार ५ सय २ पुगेको छ ।

अहिलेसम्म ७२२ जनाको मृत्यु भईसकेको छ । ५ हजार १२ जना उपचारपछि निको भएका छन् । भारतमा संक्रमितको सबैभन्दा धेरै संख्या महाराष्ट्रमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !