१३ आश्विन २०८१, आइतबार

बस र टेम्पो ठोक्किँदा ७ जनाको मृत्यु, १२ घाइते


दुर्घटना

एजेन्सी, २८ कात्तिक । भारतको राजस्थान राज्यमा दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बुधबार राती यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु १२ घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !