८ पुस २०८१, सोमबार

सोमबारबाट दिल्लीमा विद्यालय खुल्ने


वायु File Photo

दिल्ली । दिल्ली सरकारले सूचना जारी गरी सोमबारबाट विद्यालय, कलेज र जिमहरु खुल्न दिने निर्णय सार्वजनिक गरेको छ । दिल्लीमा रात्री कफर्यु भने जारी रहनेछ । कफर्यु ११ बजे रातिबाट सुरु हुनेछ ।

कार्यालयहरु शतप्रतिशत क्षमतामा खोल्न नदिइने सूचनामा उल्लेख छ । कोरोना भाइरसको जोखिमर्ला दृष्टिगत गरी दिल्लीमा विद्यालय बन्द गरिएका थिए । विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !