![प्रियंका गान्धी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/priyanka-650_070220041052.jpg?fit=768%2C469&ssl=1)
भारत । कांग्रेस महासचिव प्रियंका गान्धीसहित अन्य नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको छ । नयाँ कृषि कानूनलाई लिएर अनुमति बिना नै प्रियंका गान्धीसहितका नेताहरु मार्चपासमा उत्रिएका थिए ।
उनीहरुले मार्चपाससहित ठूलो विरोध कार्यक्रमको योजना बनाए पनि दिल्ली प्रहरीले अनुमति दिएन । तर, प्रियंका गान्धीसहितका नेताहरुले मार्चपास निकाले ।