१२ आश्विन २०८१, शनिबार

रङको कस्तो शौख, बनाए सबै रातो र सेतो


colours

एजेन्सी
२४ पुस, भारतको बैंगलोरका एक मानिसले रातो र सेतो रङले आफ्नो घर, घरका भित्ता, पर्दा, काँटा चम्चादेखि कारसम्मलाई रातो र सेतो रङले रंगाएका छन् । उनको घरमा रहेका सबै सवारी साधन, चाहे दुईपांग्रे होउन् वा चारपांग्रे सबै सेतो र रातो रंगका छन् ।

त्यस्तै गरि परिवारका सबै सदस्यले पनि सेतो र रातो रंग मिश्रित कपडा मात्रै लगाउँछन् । सोफा हुन् वा भित्ता वा पर्दा सबैमा यी दुईवटा रंगको कम्बिनेसन देख्न सकिन्छ । उनको यो विचित्र शौखवाट केवल टेलिभिजन मात्र बँचेको छ । अन्य फोन, घडी, औँठी, ब्रासलेट, चेन, हेडफोन सबै नै रातो र सेतो रंगका मात्र छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !