९ पुस २०८१, मंगलबार

के चुम्बनबाट कोरोना भाइरस सर्छ ?


चुम्बन

पक्कै पनि चुम्बनबाट कोरोना सर्दछ । चुम्बन मात्र नभई हात मिलाउँदा, अंकमाल गर्दा वा सामुन्नेमा रहेको मानिसले खोक्दा कोरोना सर्दछ । त्यसैले यो बेला जतिसुकै भरपर्दो पार्टनर भए पनि चुम्बन नगर्नु नै उत्तम हुन्छ । तर कोहि ब्यक्तिलाई तपाई चुम्बन गर्नु भएको छ भने तत्काल आफुलाई आइसोलेसनमा राख्नुहोस् । आफ्नो स्वास्थ्य लक्षणहरुमा निगरानी गर्नुहोस् । यदि १४ दिन भित्र कोरोनाको लक्षण देखिए तत्काल उपचारमा जानुहोस् । स्रोत:बीबीसी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !