१४ बैशाख २०८१, शुक्रबार

गौतमको प्रधानमन्त्री बन्ने सपना अधुरै, संविधान संशोधन कार्यदल नै भङ्ग


बामदेव गौतम

१४ फागुन, काठमाडौं । संविधान संशोधनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदल भङ्ग गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनाएको कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार नभएपछि भङ्ग गरेको हो ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्ने निर्णय पार्टीभित्र र बाहिर पनि चर्को आलोचना भएपछि कार्यदललाई निष्कृय बनाउने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !