९ भदौ, काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको छ ।
दुवै पक्षबाट बहस सकिएको र आदेश आउन एक घन्टा जति लाग्ने अदालतका रजिष्टार रुद्रमणि गिरीले बताए ।’