५ आश्विन २०८१, शनिबार

फिल्म रिभ्यू होइन, मानहानीका कारण प्रनेश पक्राउ गरेको मिलनको दावी(भिडियोसहित)


काठमाडौं । चलचित्र निर्देशक मिलन चाम्सले फिल्म रिभ्यू गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेग्ज्यतीका कारण प्रनेश गौतमविरुद्ध प्रहरी कहाँ गएको स्पष्टीकरण दिएका छन् ।

फिल्म टिमले भने बुधबार पत्रकार सम्मेलन गरेर फिल्म रिभ्यूका कारण नभई मानीहानी गरेको, रंगभेदी टिप्पणी गरेकाले आफूहरु प्रहरीमा गएको बताएको छ ।

प्रनेशले फिल्म विरविक्रम-२ को हस्यौली समिक्षा गरेका थिए । त्यसलाई लिएर उजुरी परेपछि प्रनेश पक्राउ परेका छन् । उनी अहिले प्रहरी हिरासतमा छन् ।

हेर्नुहोस भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !