११ मंसिर २०८१, मंगलबार

समुन्द्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालमा ल्याइने


२२ वैसाख, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा सडक, रेल, जलविद्युत् आयोजना, सुरुङमार्गलगायत पूर्वाधारको विकासमा अत्याधिक बजेट व्यवस्था गर्ने संकेत गरेको छ ।

ठूला र दीर्घकालीन महत्व राख्ने त्यस्ता परियोजनालाई सरकारले कसरी पैसा जम्मा गर्छ भन्ने स्पष्ट खाका भने देखिएको छैन ।

सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यी–यी परियोजना सम्पन्न तथा सुरु गर्ने भनेर घोषणा गरेपनि त्यसका लागि पैसा जम्मा गर्ने स्रोत भने कमजोर देखाएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !