२९ माघ २०८२, बिहीबार

काठमाडौंको तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी


काठमाडौंको तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी

काठमाडौं। काठमाडौंको तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार एक निजी घरमा आगलागी भएको हो ।

प्रहरीका अनुसार काठ गोदाम रहेको घरमा आगलागी भएको हो । घटनास्थलमा प्रहरी र दमकल पुगिसकेको र निभाउने प्रयास जारी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !