३ फाल्गुन २०८२, आइतबार

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

मुग्लिन–नारायणगढ सडक

काठमाडौं । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सोमबार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकोले कहिले अवरुद्ध त कहिले एकतर्फ रूपमा सडक सञ्चालन हुँदै आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सोमबार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकोले कहिले अवरुद्ध त कहिले एकतर्फ रूपमा सडक सञ्चालन हुँदै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !