२ फाल्गुन २०८२, शनिबार

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस


भूकम्प

काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा केन्द्रबिन्दु भएर आज आइतबार भूकम्पको गएको हो ।

केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो । भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !