१६ असार २०८१, आइतबार

नेपाल सरकार द्दारा योग शिविरको आयोजना:अन्तर्राष्ट्रिय योग दिवस (फोटोफाइल)


international yoga day

७,असार काठमाडौ:- अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल सरकारले आज बिहान दरबारमार्गमा योग शिविरको आयोजना गर्‍यो।

international yoga day
नारायणहिटी संग्रहालयअगाडि मञ्च बनाई सडकमा सहभागीहरुलाई राखिएको थियो। जसका कारण बिहानभर सो सडकखण्डमा सडक अवरुद्धसमेत भयो।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत सहितका मन्त्रीहरु, सांसद लगायत उच्च पदस्थ पदाधिकारी र सर्वसाधारण पनि सामेल थिए।

हेर्नुहोस केहि फोटोफिचर:

प्रधानमन्त्री केपी शर्मा ओली:

k p oli

kp oli

 

परराष्ट्रमन्त्री कमल थापा:-

kamal thapa

kamal thapa
गृहमन्त्री शक्तिबहादुर बस्नेत:-

shakti bhahadur basnet

 

मन्त्रीहरु, सांसद लगायत उच्च पदस्थ पदाधिकारी र सर्वसाधारण:-

yoga day

international yoga day


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !