२ फाल्गुन २०८२, शनिबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प


भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । हिजो आइतबार राति १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !