२३ भाद्र २०८१, आइतबार

नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


प्रहरी प्रधान कार्यालय

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको हिजो शुक्रबार बसेको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसको सूचीमा पहिलो नम्बरमा डीएसपी गौतमकुमार केसी छन् भने दोस्रो नम्वरमा डीएसपी बसुन्धरा खड्का रहेकी छन् । त्यस्तै अन्य डीएसपीहरु क्रमश: अपिलराज बोहरा, नवराज कार्की र गोविन्द पुरी रहेका छन् ।

एसपीमा बढुवा सिफारिस एसपीमा बढुवा सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !