१३ जेष्ठ २०८१, आइतबार

देख्दै आङ्ग जिरिङ्ग हुने विश्वकै खतरनाक बाटो


विश्वकै  खतरनाक बाटो कुन होला ? कल्पना गर्न सक्नु हुन्छ?

सन् २००६ को एक अध्धयन अनुसार बर्सेनि सरदर २०० देखि ३०० जना जनाले यस बाटोमा ज्यान गुमाउने देखाएको थियो। यसलाई ‘मृत्यु सडक ‘अर्थात् अंग्रेजीमा ‘Death Road’ पनि भनिन्छ। यो सडक दक्षिण अमेरिकाको बोलिभिया भन्ने देशमा  पर्छ। जुनसुकै क्षणमा पनि मृत्युको मुखमा पुग्न सकिन्छ भन्ने थाहा हुँदाहुँदै पनि ‘डर को अगाडी जीत छ’ भन्ने भनाइलाई आत्मसाथ गर्नेहरु माउन्टेन बाइकिङ्ग र साइक्लिङ्ग गर्न यो बाटो जान्छन्।

यद्यपि  सन् १९९८ पछि  कम्तिमा १८ जना साइकल यात्रीले यस बाटोमा ज्यान गुमाएका छन् । यो रोड सन् १९३० तिर प्यारागोवेका कैदीहरुले खनेका थिए । सन् २००६ मा यस रोडको आधुनिकीकरण कार्य सकिएको थियो  ।

road 1 death_road_42

 

Death-Road-Bolivia (1)

DeathRoad-WaterfallGoPro1

bolivia_facts_travel_tourism_death_road

death_road_42

Death-Road-Bolivia

Death-Road-Bolivia-11


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु