३ असार २०८१, आइतबार

बझाङमा जीप दुर्घटना : ५ जनाको मृत्यु, उद्धार जारी


बझाङमा जीप दुर्घटना

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बझाङको मस्टा गाउँपालिकाको चिउरी नजिकै जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका गइरहेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी रहेको बताइएको छ । यद्यपि दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !