८ बैशाख २०८१, शनिबार

दाङमा गोली चल्यो : १ जनाको मृत्यु, ८ जना पक्राउ


Fire

दाङ । दाङ जिल्लामा चलेको छ । दाङमा गोली लागेर १ जना युवाको मृत्यु भएको छ भने उक्त घटनामा सँलग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जंगलमा सिकार खेल्न गएका लमही नगरपालिका-१ बौराहका २३ वर्षीय कालुराम घर्ती मगरको घाँटीमा गोली लागी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !