![मलेसिया](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/04/malesia.jpg?fit=551%2C330&ssl=1)
१४ वैशाख, काठमाण्डौ । रोजगारको सिलसिलामा मलेसिया पुगेर घरफिर्ति केन्द्रमा रहेका ३० जना नेपालीलाई नेपाली राजदुतावास मलेसियाले स्वदेश फर्काएको छ ।
टिकट खर्च नपाएर अलपत्र परेका ३० जना नेपालीहरु लामो समयदेखी घरफिर्ति केन्द्रमा रहँदै आएका थिए । नेपाली राजदुतावास मलेसियाले आफ्ना नागरिकलाई परेको असहतालाई समधान गर्ने सिलसिलामा ३० जना नेपालीलाई घर फर्काएको हो ।
स्वदेश फर्किएका र राजदुतावासले जारी गरेको प्रेस विज्ञप्ती