१८ असार २०८१, मंगलबार

३ किलो कोकिनसहित चिनियाँ नागरिक पक्राउ


cocaine

नेपाल प्रहरीको केन्द्रिय लागू औषध नियन्त्रण ब्युरोले ठमेलबाट ३ किलो कोकिनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बोलेभियन नागरिकले काठमाडौं ल्याएर छाडेको कोकिन लिन जादाँ उनी पक्राउ परेको प्रहरीले बताएको छ । यस विषयमा थप नानकारी दिन दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ । २ दिनअघि पनि ठमेलबाट एक चिनियाँ महिला पक्राउ परेकी थिईन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !