३ असार २०८१, सोमबार

अवैध लागूऔषधसहित दुई जना पक्राउ


पक्राउ

सिन्धुली । सिन्धुलीबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट कमलामाई नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन परेका परेका छन् ।

प्रहरीले मरिण गाउँपालिका–७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !