७ बैशाख २०८१, शुक्रबार

मधेस प्रदेशमा आज आइतबार सार्वजनिक विदा


मधेस प्रदेश

जनकपुर । मधेस प्रदेश सरकारले आज आइतबार सार्वजनिक विदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सावजानिक विदा दिएको हो ।

मधेस प्रदेश सरकारले पहिलोपटक आज फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

गत शुक्रबार साँझ उनले एक विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !