९ असार २०८१, आइतबार

पाँचथरको यासोकमा लागेको भीषण आगलागी नियन्त्रणमा


पाँचथरको यासोक आगलागी

फिदिम । पाँचथर जिल्लाको कुम्मायककाे केन्द्र यासाेक बजारमा आगलागी नियन्त्रणमा आएकाे छ । यासाेक बजारकाे झलेन्द्र खतिवडाकाे घरबाट आागलागी शुरू भएकाे आगलागी नियन्त्रणमा आएको हाे ।

आगलागीबाट १ घर पुर्णरूमा जलेर नष्ट भएकाे स्थानीयले जानकारी दिएका छन् । आगलागी नियन्त्रणकाे लागि सदरमुकाम फिदिमबाट दमकल यासाेक पुग्न लागेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । घटनाकाे थप विस्तृत जानकारी आउन बाँकी छ । आगलागी स्थानियहरू र प्रहरीहरू नियन्त्रणमा लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !