२० जेष्ठ २०८१, आइतबार

केटा भेट्न गएका महिलाको शव फेला


शव फेला

रौतहट । रौतहटमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार इशनाथ नगरपालिका-९ की १९ बर्षिया चाँदनी खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

खातुनको शव गाउँ छेउमै गहुँ बालीमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनियाले भेट्न फोन गरेर बोलाएका थिए । हिजो साँझ भेट्न हिँडेकी खातुन विहान मृत शव फेला परेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !